जेठ ०२, २०८१, बुधबार
               

आईपीएलको अक्सनमा ८ नेपाली

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अक्सनमा ८ नेपाली खेलाडी परेका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बताए अनुसार एसोसियट राष्ट्र नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् ।

बीसीसीआईले खेलाडीको नाम भने सार्वजिक गरेको छैन । आयोजक संस्थाले यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएको जानकारी दिएको छ ।

आईपीएललाई विश्व क्रिकेटको सबैभन्दा महङ्गो फ्रेन्चाई लिग मानिन्छ । आईपीएलमा नेपालबाट यतिधेरै खेलाडी अक्सनमा परेका पहिलो रेकर्ड हाे ।


कस्तो लाग्यो ?

यो पनि