जेठ ०३, २०८१, बिहीबार
               

युभेन्टसद्वारा साम्पडोरिया २-० गोल अन्तरले पराजित

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले साम्पडोरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा फेडेरिको चेइसा र एरोन रामसीले एक एक दोल गरेका थिए । यो जितपछि युभेन्टस सिरी ए मा तेस्रो स्थानमा उक्लिएको छ ।

युभेन्ट्सले १९ खेलमा ३९ अंक जोडेको हो भने साम्पडोरिया २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि