जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री कप : आज २ खेल हुँदै

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताकाे समूह 'बी'को खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा समूह 'ए'को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीचकाे खेल गरी आज एकैदिन २ खेल हुने भएकाे छ । 

बागमती र नेपाल पुलिस क्लबको खेल बिहान ९ बजे कीर्तिपुरको त्रिवि मैदानमा तथा कर्णाली र त्रिभुवन आर्मी क्लबको खेल बिहान ९ बजे नै मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे नै सुरु हुने छ ।

 


कस्तो लाग्यो ?

यो पनि