बैशाख १७, २०८१, सोमबार
               

फूटबलमा फ्रान्सले पोर्चुगललाई १–० गोलले हरायो

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व फूटबलमा फ्रान्सले पोर्चुगललाई १–० गोलले हराएको छ । युइएफए नेसन्स लिगअन्तरगतको उक्त खेलमा पोर्चुगललाई फ्रान्सले हराएको हो । उक्त खेल गएराति सम्पन्न भएको छ ।

फ्रान्सको जितमा एनगोलो कान्टेले खेलको एक मात्र गोल गरेका थिए । कान्टेले त्यस खेलको ५३ औँ मिनेटमा गोल हानेका थिए । यो जितबाट फ्रान्स नेसन्स लिगको फाइनल्समा पुगेको छ । फ्रान्स ५ खेलमा १३ अंक प्राप्त गर्दै समुह विजेता भएर फाइनल्समा प्रवेश गरेको हो । 

यो पनि