जेठ ०२, २०८१, बुधबार
               

आईपीएलको उपाधिमा आज मुम्बई र दिल्लीको भिडन्त, कस्ले मार्ला बाजी ?

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व चर्चित इन्डियन प्रिमियर लिग अन्तरगतको आईपीएल क्रिकेट खेलमा आज मुम्बई र दिल्लीको भिडन्त हुने भएको छ । यूएईमा भइरहेको उक्त खेलको १३ औँ संकरण फाइनल आज हुने भएको हो ।

त्यस खेलमा उपाधिको लागि यूएईस्थित दुबईको खेल मैदानमा हुनेछ । मुम्बई साविक विजेता टिम रहेको छ । दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

खेलको दोस्रो क्वालिफायरमा हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । यता दिल्लीलाई नै हराउँदै मुम्बई फाइनल प्रवेश गरेको छ । यस खेलको सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक पराजीत गरेको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि हासील गरिसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि