जेठ ०३, २०८१, बिहीबार
               

आईपीएलमा पन्जाबले दिल्लीलाई ५ विकेटले हरायो

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । आईपीएल क्रिकेट खेलमा पन्जाबले दिल्लीलाई ५ विकेटले हराएको छ । गए राति भएको उक्त खेलमा किंग्स इलाभेन पन्जाबले लगातार तेस्रो जित हात पारेको हो ।

गत मंगलबार दुबईमा भएको खेलमा पन्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ ।पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गरेको थियो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि