जेठ ०३, २०८१, बिहीबार
               

राजस्थानलाई चेन्नइकाे सामान्य लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १२६ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाउन सफल भएकाे छ ।

राजस्थानका श्रेयस गोपालले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चर २० रन खर्चेर १ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि