जेठ ०२, २०८१, बुधबार
               

आईपीएलमा दिल्लीसँग कोलकाता हार्यो

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट आईपीएल खेलमा दिल्लीसँग कोलकाता १८ रनले हारेको छ । इन्डियन प्रिमियर लिग अन्तरगतको उक्त आईपीएल खेल भएको थियो ।

सो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको हो । दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो ।

त्यसको जवाफी ब्याटिङ गरेको कोलकातालाई दिल्लीले ८ विकेटको क्षतिमा २१० रनमा समेटेको हो । यस जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि