बैशाख २४, २०८१, सोमबार
               

राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंह सम्मानित

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडाैं । राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंहलाई सम्मान गरिएको छ ।

प्रशिक्षक पदबाट अवकास भएका सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो ।

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले उनलाई सम्मान गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि