बैशाख १७, २०८१, सोमबार
               

नयाँ सिजनको तयारीमा लाग्न फिफाको सुझाब

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

विश्व फुटबल महासङ्घ (फिफा) को मेडिकल कमिटीका प्रमुख डाक्टर मिचेल होगीले यो सिजनको फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्न उचित रहेको बताएका छन् ।

मिचेलले एउटा डाक्टरको नाताले कोरोना भाइरसका कारण रोकिएको फुटबललाई सुरु गर्नेतिर ध्यान दिनुको सट्टा सबै फुटबल सङ्घले अर्को सिजनका लागि ध्यान दिनु राम्रो हुने धारणा राखेका छन् । फिफा मेडिकल कमिटीका प्रमुख मिचेलले आगामी दिनमा फुटबल गतिविधि सुरु गर्नु घातक हरेको बताएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि