जेठ ०४, २०८१, शुक्रबार
               

एन्फालाई फिफाको पाँच लाख डलर सहयोग

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई पाँच लाख डलर सहयोग गर्ने भएको छ । फिफाले आफ्ना सदस्य राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यसपाली पाँच लाख डलरका दरले सहयोग गर्ने भएको बताइएको छ ।

कोरोना भाइरसका कारण फुटबलको गतिविधि नभएको अवस्थामा आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै सहयोग गर्ने घोषणा फिफाले गरेको थियो । उक्त घोषणा अनुसार नै फिफाले पाँच लाख डलर सहयोग गर्न लागेको हो । यो रकम छुट्टै शीर्षकमा भन्दा पनि नियमित बजेटमा आउने एन्फाले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि