जेठ ०५, २०८१, शनिबार
               

हङकङविरुद्ध बलिङ गर्दै नेपाल (लाइभ भिडियो)

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । 

त्यसैले शीर्ष दुईको सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नैपर्नेछ । 

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्:


कस्तो लाग्यो ?

यो पनि