बैशाख १७, २०८१, सोमबार
               

यूएईमा अवकाशपछि पनि विदेशी श्रमिक बस्न पाउने

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि ‘रिटार्यडमेन्ट भिसा स्किम’ ल्याएको छ ।

यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रिपरिषद्ले मंगलबार पास गरेको हो ।

यो स्किम अन्तर्गत अवकाशपछि पनि विदेशी नागरिकले चाहेमा यूएईमै रहन सक्छन् । तर, रिटार्यडमेन्ट भिसा लिनका लागि युएई सरकारले तोकेका मापदण्ड भने पूरा गर्नपर्छ । 


कस्तो लाग्यो ?

यो पनि