बैशाख २३, २०८१, आइतबार
               

ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८

ADVERTISEMENT

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणपूर्वी ताईवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो । तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ । 

उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ । भूकम्प १० सेकेन्डसम्म रहेको थियो । ताइवानमा बारम्बार भूकम्प जान्छ । तर, आईतबारको भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि