बैशाख १५, २०८१, शनिबार
               

काँग्रेस नेता चन्नीद्वारा पञ्जाबको मुख्यमन्त्रीकाे रुपमा सपथ

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् ।

उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित भएका छन् । पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन्  । चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरे ।

काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि