बैशाख १४, २०८१, शुक्रबार
               

बाहिरी शक्तिलाई अरु कुनै देशमा हस्तक्षेप गर्न दिन्नौं : सी

एजेन्सी
असोज ०१, २०७८

ADVERTISEMENT

चिनियाँ राष्ट्रपति सी चिनफिङले बाहिरी शक्तिहरुलाई अरु कुनै देशमा हस्तक्षेप गर्न नदिने बताएका छन् ।

सांघाई सहयोग संगठनको बैठकमासीले भिडियो कलमार्फत् ताजिकिस्तानमा जारी सम्मेलनमा सहभागी देशका राष्ट्र प्रमुखहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 

‘विश्वका देशहरुलाई आफ्नो शासन प्रणाली छनोट गर्ने र आफ्नो प्रगतिको बाटो खोज्न  दिनुपर्छ,’ उनले भने ।

उनले विकासको जिम्मेवारी र देशको भविष्यबारे निर्णय गर्नको लागि उनीहरुलाई नै दिनुपर्ने समेत बताए  


कस्तो लाग्यो ?

यो पनि