बैशाख २३, २०८१, आइतबार
               

दक्षिण कोरियाको प्रधानमन्त्रीमा किम बुक्युम नियुक्त

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियाको प्रधानमन्त्रीमा किम बुक्युम नियुक्त भएका छन् । दक्षिण कोरियाका राष्ट्रपतिले मुन जाय इन ले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । किम बुक्युम यसअघि चार पटकसम्म सांसद भएका थिए । 

किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए। सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि