बैशाख १२, २०८१, बुधबार
               

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ सहर नजिक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि