जेठ ०४, २०८१, शुक्रबार
               

बम विस्फोटमा परी एक सैनिकको मृत्यु

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा  भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुँदा एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक  घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ । 

यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात   रहेको आशङ्का प्रहरीको रहेको छ । यो समाचार लेखिएको अवस्थामा यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको थिएन ।


कस्तो लाग्यो ?

यो पनि