जेठ ०५, २०८१, शनिबार
               

पाकिस्तानी प्रधानमन्त्री खानलाई मोदीको पत्र

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई पाकिस्तानलाई पत्र लेखेका छन् । 

दुई देशबीचको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)मा नयाँ ढंगमा संघर्षविराम लागू गरिएको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी खानलाई पाकिस्तानको  दिवसको अवसरमा शुभकामना सो पत्र लेखेका हुन् ।

मोदीद्वारा लेखिएको पत्रमा दिवसको अवसरमा शुभकामना दिँदै दुई देशबीच सुमधुर सम्बन्ध हेर्न चाहेको उल्लेख छ । साथै, आतंकवाद र शत्रुताबाट मुक्त तथा विश्वासपूर्ण वातावरण जरुरी रहेको पनि मोदीले पत्रमा उल्लेख गरेका छन् । 

यो पनि