बैशाख २३, २०८१, आइतबार
               

न्यूजिल्याण्डमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी
फागुन २०, २०७७

ADVERTISEMENT

न्युजिल्याण्डमा शक्तिशाल भूकम्पकाे धक्का महशुस भएकाे छ । न्यूजिल्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको 
हाे ।

भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको जनाइएको छ । भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनीसमेत जारी गरिएको छ । 
तर भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त भएको छैन । न्यूजील्याण्डको राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले सुनामी इहाल्छ कि भनेर चेतावनी जारी गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि