बैशाख १८, २०८१, मंगलबार
               

सुडानमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

दक्षिण सुडानको जोङ्गलाईमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु भएको छ । समाचारमा उल्लेख भएनुसार उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे । 

जोङ्गलाई राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको जानकारी दिएकाे छ । उक्त घटनाबाट १० मानवीय क्षति हुँदा आफू निकै दुखित भएकाे बताए । 

यो पनि