बैशाख २४, २०८१, सोमबार
               

भारतमा एक मन्त्रीमाथि पेट्रोल बम प्रहार

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा एक मन्त्रीमाथि पेट्रोल बम प्रहार भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको हो ।

उक्त बम प्रहारबाट मन्त्री हुसेन गम्भीर घाइते भएका छन् भने मुर्सिदावाद मेडिकल कलेजमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले हुसेनमाथि बम प्रहार गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि