बैशाख २४, २०८१, सोमबार
               

बंगलादेशमा पाँच जनालाई मृत्युदण्डको सजाय दिइने

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

बंगलादेशको अदालतले पाँच जनालाई मृत्यूदण्डको सजायँ सुनाएको छ।

६ वर्षअघि अमेरिकाको नागरिकता भएका बंगलादेशी नागरिक अभिजीत रोयको हत्याको अभियोगमा बंगलादेशले उनीहरुलाई मृत्यूदण्डको सजायँ सुनाएको हो । 

एकजनालाई भने आजिवन कारावासको सजायँ सुनाएको छ। ब्लगको माध्यमबाट धार्मिक कट्टरपन्थीको बिरोध गरेकोमा अभिजीत र उनकी धर्मपत्नी ढाका पुस्तक महोत्सबबाट घर फर्कनेक्रममा सन् २०१५ को फेब्रुवरीमा अभिजीतको अपहरण गरी हत्या गरिएको थियो।

 सो क्रममा ब्लगरसमेत रहेकी उनकी पत्नी रफिदा अहमदको मुठमेडमा औँला गुमेको थियो। 


कस्तो लाग्यो ?

यो पनि