बैशाख २४, २०८१, सोमबार
               

भारतमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भएको सवारी दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र एक बालक छन् ।

कुरनुल जिल्लाबाट राजस्थानको अजमेरतर्फ जाने क्रममा ट्रकमा ठोकिएपछि भ्यानमा सवारहरूको ज्यान गएको हो । दुर्घटनामा ४ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । घाइते सबै बालबालिका हुन् ।

प्रारम्भिक अनुसन्धानमा भ्यान चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएकोप्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि