जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय राष्ट्रपति कोविन्द दुई प्रदेशको भ्रमणमा

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज दुई प्रदेशको भ्रमण सुरु गर्ने भएका छन् । उनले भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्ने तय भएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ ।

राष्ट्रपति कोविन्द भ्रमणको पहिलो दिन बिहीबार बेलुका कर्नाटक राज्यको बेंगलोरका लागि प्रस्थान गर्नुहुने तालिका रहेको छ । भ्रमणका क्रममा उनले विभिन्न ठाउँमा सार्वजनिक सम्बोधनसमेत गर्ने भएका छन् । 

यो पनि