जेठ ०५, २०८१, शनिबार
               

सुरक्षा कारबाहीमा १६ तालिबान लडाकू मारिए

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

अफगानिस्तानको नान्गार्हार प्रान्तमा रहेकाे शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तिमा १६ जना तालीवान लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

बिहीबार राति जारी गरिएको यस विज्ञप्तिका अनुसार कारबाहीको क्रममा तालिबान लडाकू लुकेर बसेको आखाडा र उनीहरूको जाँच चौकीलाई पनि ध्वस्त परेको जनाइएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि