बैशाख २४, २०८१, सोमबार
               

उडेको केही मिनेटमै विमान सम्पर्कबिहीन

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एक विमान केही मिनेटमै सम्पर्कबिहीन बनेको छ।

श्रीविजय एयरको विमान रडारबाट सम्पर्कबिहीन भएकाे हाे । उक्त विमानमा ५० भन्दा बढी यात्रु सवार थिए। श्रीविजयकाे बाेइङ ७३७ विमान सम्पर्कबिहीन बनेकाे हाे । 

इन्डोनेसियाको यातायात मन्त्रालयले खोजी तथा उद्धार अभियान सुरू गरेको जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि