असोज ३०, २०७८, शनिबार
               

कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने

एजेन्सी
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडाै‌ैं । कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएकाे छ ।

वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा  राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ ।

खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्यमन्त्री बसेल अल सबाहले जानकारी दिए । उनले एक/एक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिए । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्यमन्त्री सबाहले बताए ।


कस्तो लाग्यो ?

यो पनि