बैशाख २४, २०८१, सोमबार
               

अफगानिस्तानको पूर्वी क्षेत्रमा बम बिस्फोट हुँदा १५ बालबालिकाको मृत्यु

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् ।

गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन ।

रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ बिस्फोट भएको हो ।

तालिबान बिद्रोहीले दुर्घटनावस बिस्फोट भएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि