जेठ ०६, २०८१, आइतबार
               

योगा गरिरहेका 'रामदेव बाबा' हात्तिबाट खसेपछि... (भिडियो)

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

भारतीय योग गुरु रामदेव हात्तिमाथि बसेर योगा गर्दा हात्तिबाट खसेका छन् ।

उत्तरप्रदेशको मथुरामा हात्तिमा चढेर योगा गर्दा सन्तुलन नमिलेपछि रामदेव भुईंमा खसेका हुन् । 

रामदेव हात्तिबाट खसेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै अघि बढेका छन् । 

मथुरा महावनस्थित रामनरेती आश्रममा भएको घटनामा उनी घाइते भने भएका छैनन् । उनी सकुशल छन् ।

भिडियो हेर्नुहोस्ः


कस्तो लाग्यो ?

यो पनि