जेठ ०५, २०८१, शनिबार
               

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

पपुवा न्यूगिनी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार बेलुका ४ः४६ बजे ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ । 

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिन्छ । 


कस्तो लाग्यो ?

यो पनि