जेठ ०२, २०८१, बुधबार
               

बहराइन र इजरायलले गरे शान्ति सम्झौता

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालीको लागि रोजगारीको लागि राम्रो देश मानिने विदेशी मुलुक बहराइन र इजरायलले शान्ति सम्झौता गरेका छन् ।

नेपालीले विशेष ठूलो आम्दानी हासील गर्न सकिने इजरायल र खाडी मुलुक बहराइनबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका हुन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच शान्ति सम्झौता भएको छ ।


कस्तो लाग्यो ?

यो पनि