जेठ ०५, २०८१, शनिबार
               

आयल इन्डियाको ग्यास भण्डारमा आगलागी हुँदा दुईको मृत्यु

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

आयल इन्डियाको ग्यास भण्डारमा आगलागी हुँदा दुई दमकलकर्मीको मृत्यु भएको छ । भारतको असमस्थित तिनसुकिया जिल्लामा पछिल्लो १५ दिनबाट ग्यास अनियन्त्रित भइरहेको बेला स्थिति अनियन्त्रित हुँदा आगो लागेको बताइएको छ ।

आयल इन्डियाका प्रवक्ता त्रिदेव हजारीले आगलागीमा परेर दुई दमकलकर्मीको मृत्यु भएको बताए । उनीहरुको शव आज बिहान आगो लागेको ठाउँनजिकै पानीवाला क्षेत्रमा पाइएको हो ।

उनीहरुको अवस्था हेर्दा आगो लागेपछि भाग्न खोज्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि