जेठ ०५, २०८१, शनिबार
               

जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि