जेठ ०५, २०८१, शनिबार
               

पेरुमा शक्तिशाली भूकम्प

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

लिमा । पेरुको लाम्पामा आइतबार शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार, लाम्पामा ६ म्याग्नीच्यूडको भूकम्प गएको हो । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । 

भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि