जेठ ०४, २०८१, शुक्रबार
               

मैले त मजाक गरेको थिएँः राष्ट्रपति ट्रम्प

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सुईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए ।

डाक्टरले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले अब आफ्नो उक्त बयानको विषयमा भनेका छन्, ‘मैले त मजाक गरेको थिएँ ।’ उनले भनेका बुँदाहरू यस्ता छन्:

– परम्परा अनुसार विश्वभर मुस्लिमको पवित्र महिना रमजानको सुरुवात भइसकेको छ । यद्यपि, थुप्रै देशमा मस्जिद बन्द छन् र सामाजिक दूरीको नियम पालना गरिँदै छ । 

– बेलायतमा प्रमुख कर्मचारीका लागि कोरोना भाइरस परीक्षणको बुकिङ सरकारी वेबसाइटमा पुनः सुचारु भएको छ । यसअघि अत्यधिक मागका कारण यो बन्द भएको थियो ।

– स्पेन र इटलीमा पाँच हप्तापछि पछिल्लो २४ घण्टामा सबैभन्दा कम मृत्यु भएको छ ।

– विश्वका विभिन्न नेताले विश्व स्वास्थ्य संगठनको एक कार्यक्रमको सुरुवात गरेका छन् जसमार्फत् भाइरसका लागि अनुसन्धान, औषधी, परीक्षणको गती बढाइने जनाइएको छ ।  


कस्तो लाग्यो ?

यो पनि