जेठ ०२, २०८१, बुधबार
               

रुसमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

बुधबार रुसमा भूकम्प गएकाे छ । रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकाे हाे । 

केही समयअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको छ ।  

 


कस्तो लाग्यो ?

यो पनि