जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाबाट फ्रान्समा एक हजारभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

एजेन्सी ।  कोरोना भाइरसबाट फ्रान्समा एक हजारभन्दा बढीको मृत्यु  भएको छ । हालसम्म फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको समचारमा जनाइएको छ । त्यसतै २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएको छ ।

कोरोना संक्रमण रोक्नका लागि युरोपका अन्य देश झैँ फ्रान्सले पनि विभिन्न प्रकारको कडा प्रतिबन्ध लगाएको छ । १७ मार्चदेखि नै फ्रान्समा लकडाउन गरिएको छ ।  


कस्तो लाग्यो ?

यो पनि