बैशाख १४, २०८१, शुक्रबार
               

काठमाडौंको सडकमा राजसंस्थाको माग (फोटो फिचर)

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं : गणतन्त्र र धर्मनिरपेक्ष खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको माग गर्दै आज सोमबार काठमाडौंमा शक्ति प्रदर्शन गरिएको छ ।

पूर्वमन्त्री केशरबहादुर नेतृत्वको राष्ट्रिय शक्ति अभियानले प्रदर्शन गरेको हो । काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको थियो । 

त्यसक्रममा गणतन्त्र धोका भएको र राजसंस्था आवश्यक रहेको भन्दै नाराबाजी गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि