बैशाख १४, २०८१, शुक्रबार
               

श्रीलंकाको संसदीय निर्वाचनमा एसएलपीपीलाई सफलता :

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) ले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको छ । 

शुक्रबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो ।

७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार गरेको सो निर्वाचनमा एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले ५४ सिटमा जित हासिल गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि