बैशाख १५, २०८१, शनिबार
               

आइभरिकोस्टका प्रधानमन्त्रीको निधन

एजेन्सी
असार २५, २०७७

ADVERTISEMENT

आइभरिकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ ।

मन्त्रिपरिषद बैठकका क्रममा उनी बिरामी भएका थिए ।

मन्त्रिपरिषद बैठक बस्ने क्रममा अस्वस्थ भए लगत्तै उनको निधन भएको  हो।

६१ वर्षका कोलाबालीलाई पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

सन् २०१२ मा उनको मुटु प्रत्यारोपण गरिएको थियो ।

यो पनि