असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हात्तीको आक्रमण
हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका१२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा...
बिहानै मर्निङवाक जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
सुरुङ्गा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ । कमल गाउँपालिका३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई...
हात्तीको आक्रमणबाट किसानको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए । हात्तीको...
हात्तीको आक्रमणबाट फेरि एकको मृत्यु
नेपाल फ्ल्यास
पुस १४, २०७७
सुनसरी । सुनसरीको कोशी गाउँपालिका४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए । दैनिकरुपमा आरक्षबाट निस्किने जङ्गली...
जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्न जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय