जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राजदूत सिफारिस
दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।सरकारलेदक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज...
श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस भएका छन् ।मंगलबार बालुवाटारमा बसेको नियमित मन्त्रिपरिषद बैठकले उल्लेखित देशका लागि राजदूत सिफारिस गरेको हो । सोबैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको...
युवराज खतिवडासहित तीन प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको छ ।संघीय संसदको संसदीय सुनुवाइसमितिको बैठकले बुधबार यस्तो आह्वान गरेको हो । असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मा दक्षिण...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय