मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भाईटीका
उपराष्ट्रपति पुनले लगाए भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
उपराष्ट्रपति नन्दबहादुर पुनले यसवर्षको भाइटीका ग्रहण गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपति निवासमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुस,...
बालगृहमा सामूहिक भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिकरुपमा भाइटीका लगाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको उई केयर एण्ड लभ संस्थाले बालगृहमा...
राष्ट्रपतिद्वारा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर दाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर...
यस्तो छ भाइटीकाको महत्त्व
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
नेपालीहरूको महान चाडमध्ये भाइटीका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना...
भाइटीकाको उत्तम साइत मंसिर १ गते ११ बजेर ३७ मिनेटमा
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय