मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पृथ्वी राजमार्ग
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
दमौली । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका...
पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका४ कुरिनटारमा आज बिहान ८ ५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द...
सडक भासिएर पृथ्वी राजमार्ग पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७७
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भासिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि...
काठमाडौं आउने–जाने मुख्य सडक पृथ्वी राजमार्ग खुल्न अझै दुई दिन लाग्ने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
चितवन । पृथ्वी राजमार्गको मुग्लिननौबिसे सडकखण्डमा सानाठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई...
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ०९, २०७७
तनहुँ । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिनआँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय