मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पानी
लार्फागाउँमा खानेपानीकाे चरम अभाव
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
पलाँता गाउँपालिका२ लार्फागाउँमा खानेपानीकाे चरम अभाव भएको छ। गाउँ नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौंदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्। पलाँताकी अमनि बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ। सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड...
बिहीबारसम्म पानी पर्ने : माैसमविद्
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन। एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ। खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा...
वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ? खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भनिन्, खै यसपालि त निको चाल छैन । गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी...
मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौंउपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । पुरानो प्रणालीमार्फत अहिले पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका...
यी हुन् आजदेखि मेलम्चीको पानी पिउन पाउने भाग्यमानी उपभोक्ता
नेपाल फ्ल्यास
चैत १५, २०७७
आजदेखि काठमाडौं उपत्यकाको घरघरमा मेलम्चीको खानेपानी वितरण हुने भएको छ । वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी आजबाट काठमाडौं उपत्यका भित्रको घरघरका धारामा आउने भएको हो । मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा जाने भएको छ ।...
काठमाडौंमा जारको पानीमा किरा भेटियो
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडाैं ।काठमाडौैंको कागेश्वरी मनोहर नगरपालिका, मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित पानीमा किरा फेला परेको छ । उक्त उद्योगको १९ लिटर जारको पानीमा किरा फेला परेको राष्ट्रिय उपभोक्ता मञ्चले जानकारी दिएको हो । मञ्चका अनुसार पानीमा किरा फेला...
धेरैवटा पोखरीमाथि सरकारी कार्यालय !
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौैंउपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो । बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन सुरु गरेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय