बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#त्रिभुवन विमानस्थल
चीनबाट आएको जहाजले त्रिभुवन विमानस्थलमा ओभरसुट गरेपछि...
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका...
एक महिनामा १२ हजार भित्रिए, २३ हजार बाहिरिए
नेपाल फ्ल्यास
जेठ १९, २०७८
गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२...
त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घट्यो
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णलेत्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको बताएका छन् । उनका अनुसार आगामी १५ चैत (मार्च २८) बाट विमानस्थलको सञ्चालन अवधि दैनिक २१ घण्टाबाट१८ मा सीमित गरिएको छ । अहिले विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय