मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ठगी धन्दा
रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
सरकार नभए पनि हामी छौँ भन्दै रवि लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालले नैमहाविपत्तिलाई कमाऊधन्दाकाेउपयोग गरिरहेको पुष्टि भएको छ । पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको देखिएको...
चितवन प्रहरीको सफलता, सामाजिक सञ्जालबाट ठगी गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १२, २०७७
चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी२ घर भइ हाल मकवानपुको हेटौँडा...
आवेदन शुल्कको नाममा ठगी नियत भएको आशंका
नेपाल फ्ल्यास
साउन २५, २०७७
आइतवारको कान्तिपुर दैनिकमा प्रकाशित एक विज्ञापनको विषयलाई लिएर ठगी हुन सक्ने शंकासहित प्रहरी प्रधान कार्यालयले पनि चासो देखाएको छ। सर्वसाधारणबाट गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले चासो देखाएको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यसको आधिकारिकता बुझ्न महानगरीय प्रहरी...
जागिर लगाइदिने प्रलोभन देखाई लाखाैँ रुपैयाँ झ्वाम्
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा एक जनाले उजुरी दिए। उनले आफूलाई ठगले झुक्याएर ३ लाख ५० हजार रुपैयाँ लगेको उजुरीमा उल्लेख थियो। ठगी गर्ने मानिसको नाम र हुलियासमेत टिपाए। नाम - अनिल विक्रम भनिने अनिल वली ठेगाना -...
यात्रुबाहक सवारीसाधनको ठगी धन्दा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
सर्लाही । जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौं, पोखरा लानेल्याउने गर्न थालेका हुन् । टाटासुमोले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय