मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जन्मकैद
सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला
नेपाल फ्ल्यास
चैत १९, २०७७
इलाम । ६३ वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित ६० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार...
सामूहिक हत्यामा संलग्नलाई जन्मकैदको सजाय फैसला
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । रुपन्देही जिल्ला अदालतलेसात महिनाअघि तिलोत्तमा नगरपालिका१०, मैनहवामा भएको सामूहिक हत्यामा संलग्नलाईजन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले बिहीबार सुर्खेत जिल्लाको लेकबेंसी नगरपालिका३ का ३१ वर्षीय झसेन्द्र सिँजाली मगरलाईजन्मकैदको फैसला गरेको हो ।...
हत्या आरोपमा एक युवकलाई जन्मकैदको फैसला
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
गाईघाट । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा जन्मकैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय